FLASH NEWS
  • Loading...

याे वर्ष मध्य जेठसम्म पानी पर्ने स‌भावना कम, गर्मी बढ्ने

  • पुनहिल डट कम
  • २ साल अघि
  • ९९ पटक पढिएको
Post Thumbnail

 

मार्च १ बाट सुरु भएकाे प्रि–मनसुनमा अति न्युन बर्षा भएकाे छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर मे महिनासम्मै अाैषत तापक्रम बढ्ने स‌भावना ८० प्रतिशतसम्म तथा सरदरभन्दा कम बर्षा हुने सभावना ६० प्रतिसत रहेकाे जनाएकाे छ । विभागकाे सूचनामा यस अवधिमा डढेलाे लाग्ने र खानेपानीकाे अभाव हुन सक्ने भनि सचेत गराएकाे छ ।

मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझपख लगातार प्रभावित भइरहने हुन्छ। तर यस वर्ष वायुमण्डल सुख्खा भएकाेले अस्वभाविक तुवालाे लागेकाे जनाइएकाे छ ।