FLASH NEWS
  • Loading...

एमालेकाे युवा सघमा एकजीत राेका सयाेजक

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ९५ पटक पढिएको
एमालेकाे युवा सघमा एकजीत राेका सयाेजक

राष्ट्रिय युवा संघ,नेपाल म्याग्दीको  बिस्तारित बैठकबाट जिल्ला संयोजकमा एकजीत राेका चयन भएका छन ।

त्यसैगरी सहस‌याेजकमा विजय घर्ती मगर सचिवमा शिशिर शाही काेषाध्यक्षमा लक्ष्मण कटुवाल सहकाेषाध्यक्ष सचिव प्रदीप तिलिजा र सहसचिवमा महेन्द्र बाेहाेरा चयन भएका छन ।