FLASH NEWS
  • Loading...

‘अबको ४ सातामा विश्वयुद्ध हुने चेतावनी !’

  • पुनहिल डट कम
  • २ साल अघि
  • ७७ पटक पढिएको
‘अबको ४ सातामा विश्वयुद्ध हुने चेतावनी !’

कोरोना महामारीका बीच अबको चार सातामा विश्वयुद्ध सुरु हुने रुसी सैन्य विश्लेषकहरुले चेतावनी दिएका छन्। रुसका स्वतन्त्र सैन्य विश्लेषक पावेल फेलगेनहरलगायतले यस्तो चेतावनी दिएका हुन्।
‘‘कोरोना संकटकै बीच विश्वयुद्ध भयो भने यसको परिणाम अकल्पनीय हुनेछ। रुस–युक्रेन सीमामा बढ्दो तनावले विश्वयुद्धको आशंका गहिरिएको छ,’’ सैन्य विश्लेषकहरु भन्छन्, ‘‘अवस्थामा सुधार गर्दै नलैजाने हो भने आगामी समय निकै खतरनाक हुनेछ।’’ एजेन्सी