FLASH NEWS
- Loading...
आज एकैदिन कोरोनाबाट २६६ जना संक्रमित, ४ जनाकाे मृत्यु
- पुनहिल डट कम
- ४ साल अघि
- १६७ पटक पढिएको

नेपालमा आज एकैदिन २६६ जना कोरोना संक्रमित थपिएका छन् । आज थप ४ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३६ पुगेको छ।
हाल देशभर १ हजार ८ सय ३२ जना सक्रिय संक्रमित रहेका छन्। यो समेत गरी नेपालमा कुल संक्रमितको संख्या २ लाख ७८ हजार २१० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १०२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
