FLASH NEWS
  • Loading...

आज एकैदिन कोरोनाबाट २६६ जना संक्रमित, ४ जनाकाे मृत्यु

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ९१ पटक पढिएको
आज एकैदिन कोरोनाबाट २६६ जना संक्रमित, ४ जनाकाे मृत्यु

नेपालमा आज एकैदिन २६६ जना कोरोना संक्रमित थपिएका छन् । आज थप ४ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार ३६ पुगेको छ।

हाल देशभर १ हजार ८ सय ३२ जना सक्रिय संक्रमित रहेका छन्। यो समेत गरी नेपालमा कुल संक्रमितको संख्या २ लाख ७८ हजार २१० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १०२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।