Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

पत्रकार महाासघ म्याग्दीमा पौडेल र आचार्यको उम्मेदवारी

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ३२३ पटक पढिएको
पत्रकार महाासघ म्याग्दीमा पौडेल र आचार्यको उम्मेदवारी

नेपाल पत्रकार महाासघ म्याग्दीको आसन्न निर्वाचनमा अध्यक्ष पदकागाली प्रेस चौतारीबाट प्रकाश पौडेल र संयुक्त प्यानलबाट ठाकुर आचार्यको उम्मेदवारी दर्ता भएको छ ।
त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमाले निकट मानिने प्रेस चौतारीबाट उपाध्यक्षमा गोरखनाथ सुवेदी, महिला उपाध्यक्षमा रुद्रकुमारी खत्री, सचिवमा प्रताप बानियाा, सहसचिव खुल्लामा प्रमोद शर्मा, समिर रोका (समावेशी), कोषाध्यक्षमा अमित विश्वकर्मा, सदस्य खुल्लामा अमृत बास्कुने, कृष्ण जिसी, सन्दीप शर्मा रिजाल, ममता वराईली, प्रकाश रेग्मी, प्रतिक्षा खत्री (महिला सदस्य), शिव वाहोरा (दलित सदस्य), सिजन रोका (सदस्य जनजाति) र अन्य समावेशीमा नजरना सेन ठकुरीको उम्मेदवारी परेको छ ।


त्यसैगरी नेपाली कााग्रेस निकट प्रेस युनियन, माओवादी केन्द्र निकट प्रेस संगठन र एमाले माधव समुह निकट पत्रकारको संयुक्त प्यानलबाट उपाध्यक्षमा हरीकृष्ण शर्मा, रेखा रेग्मी (महिला समावेशी), सचिवमा सन्तोष गौतम, सहसचिव खुल्ला तर्फ धिरन खत्री, सहसचिव समावेशीमा साधन राम्जाली, कोषाध्यक्षमा राकेश शर्माको उम्मेदवारी परेको छ ।
त्यस्तै सो प्यानलबाट खुल्ला सदस्यमा कमल खत्री, अनिल पौडेल, सन्दीप खत्री, सुरेन गुरुá, साजन नेपाली, महिला सदस्यमा जेजिसा पुरी, दलित सदस्यमा पदम विकको उम्मेदवारी परेको निर्वाचन कार्यालयले जनाएको छ ।
निर्वाचन कार्यातालिका अनुसार सोमबार उम्मेदवारमाथी दावि विरोध, नाम फिर्ता र अन्तीम नामावली प्रकाशन गर्ने र २५ गते निर्वाचन गर्ने कार्यक्रम छ । पत्रकार महाासघमा पहिलो पटक यसपाला केन्द्रीय, प्रदेश र जिल्ला समितिको प्रत्यक साधारण सदस्यले एकसाथ प्रत्यक्ष मतदान गर्दैछन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल