- Loading...
कोरला कपको उपाधी घतान र नारच्याङलाई
- पुनहिल डट कम
- ४ साल अघि
- ३३० पटक पढिएको

म्याग्दी कोरला यातायात प्रा.लीको तेस्रो बार्षिकत्सवको अवसरमा आयोजित प्रथम कोरला कप भलिबलको उपाधि पुरुष तर्फ घतान र महिलातर्फ नारच्याङले जितेको छ ।
शनिबार सदरमुकाम बेनीस्थित खुल्लामञ्चमा हजारौ दर्शकविच भएको फाईनलमा बेनी नगरपालिकाकाे ९ घतानले वडानम्वर ५ पुँलाचौरलाई पराजित गर्दै उपाधि जितेको हो । महिलातर्फ अन्नपुर्ण गाउँपालिकाको वडानम्वर ४ नारच्याङले वडानम्वर ३ दानलाई सोझो सेटमा पराजित गर्दै उपाधी जितेको थियो ।
विजेता टिमलाई जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसी, प्रालीका अध्यक्ष सुरत केसी लगायतको उपस्थितमा पुरस्कार वितरण गरेका थिए । पुरुष बिजेता र उपविजेताले क्रमश ५५ हजार ५५५ रुपैया र ३३ हजार ३३३ रुपैया प्राप्त गरे भने महिलातर्फ विजेता र उपविजेताले ३३ हजार ३३३ र २२ हजार २२२ रुपैया नगदसहित मेडल र ट्रफी प्रदान गरिएको खेलकुद संयोजक कुमार किसानले बताए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
