FLASH NEWS
  • Loading...

म्याग्दीमा थपिए ९ जना कोरोना संक्रमित थपिए, सकृय संक्रमित संख्या ५७ पुग्यो

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १४१ पटक पढिएको
म्याग्दीमा थपिए ९ जना कोरोना संक्रमित थपिए, सकृय संक्रमित संख्या ५७ पुग्यो

शुक्रवार म्याग्दीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालका अनुसार शुक्रवारसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या अव ५७ जना पुगेको छ । संक्रमित मध्य पर्वत जलजला पारीवेनीका एक, रघुगंगाका १ र बाँकी बेनी नगर क्षेत्रका छन ।
म्याग्दीको समुदायमा भेरियन्ट कोरोनाको दोस्रो लहर भुसको आगो झै फैलिए पनि ब्यवस्थापनमा उल्लेख्य तयारी देखिएको छैन । संक्रमित बढ्ने मात्र होईन उच्च जोखिमयुक्त सहरबाट पनि धमाधम मान्छे गाउँ फर्के हालसम्म उनीहरुको ब्यवस्थापन हुन सकेको छैन ।