FLASH NEWS
- Loading...
काेरला कप भलिवल प्रतियाेगिता सुरु
- पुनहिल डट कम
- ४ साल अघि
- ३७९ पटक पढिएको

म्याग्दी काेराेला यातायात प्रालिकाे अायाेजनामा अाजदेखी बेनीमा म्याग्दी जिल्लाका वडा स्तरिय भलिवल प्रतियाेगिता सुरु भएकाे छ ।प्रतियाेगितामा पुरुष तर्फ २१ टिम र महिला तर्फ १० टिमकाे सहभागिता रहेकाे अायाेजकले जनाएकाे छ ।
सघिय सरचना अनुसार वडा स्तरिय टिम मात्र सहभागी हुन पाउने प्रतियाेगिताकाे पुरुष तर्फ प्रथम हुने टिमले नगद ५५,५५५ र दाेस्राे हुने टिमले ३३,३३३ पुरस्कार प्राप्त गन्रे छन । त्यसैगरि महिला भलिवल तर्फ पहिलाे हुनेले ३३३३३ र दाेस्राे हुनेले २२२२२ रुपैयाँ नगद पुरटस्कार पाउने भएका छन ।
नाफामुलक यातायात व्यवसायीकाे सस्थाले खेलकुद प्रतियाेगिता अायाेजना गरेकाे याे पहिलाे प्रतियाेगिता हाे ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
