- Loading...
मिस्त्रीखोलाआयोजनामा कार्यरत थप ११ जनामा कोरोना संक्रमण
- पुनहिल डट कम
- ४ साल अघि
- २९४ पटक पढिएको

जिल्लाको अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमा निर्माणाधिन मिस्त्रीखोला जलविधुत आयोजनामा कार्यरत ११ जनालाई कोरोना संक्रमण पुष्टी भएको छ ।
स्थानीय अन्नपूर्ण गापाको कोरोना अस्प्पतालमा चिह्लक्षणसहित उपचार गर्न गएका १० जना आयोजनाका कर्मचारी/मजदुर पिसिआर परिक्षण गर्दा ५ जनामा कोरोना पुष्टी भएको थियो । उनीहरुकै कन्ट्रयाक ट्रेसिङमा परेका ७६ जनाको पिसिआर परिक्षण गर्दा बुधवार १२ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
कार्यालयका सुरुमा कोरोना पुष्टी भएका ५ जनामध्य ४ भारतिय र १ नेपाली रहेकोमा बुधवार कोरोना पुष्टीभएका ११ जनामध्य १ जना भारतिय बाँकी नेपाली छन ।
‘अन्नपूर्ण गापा, ४ नारच्याङमा पछिल्लो एक सातामा १६ जनामा कोरोना पुष्टी भएको छ । सवैको स्वाव परिक्षण गर्ने बेला सवैको ठेगाना मिस्त्रीखोला जलविधुत आयोजना राखिएकोले स्थानीय र हाईड्रोका कर्मचारी छुट्टीएको छैन’ स्वास्थ्य कार्यालय प्रमुख एकनारायण लम्सालले बताए ।
स्वास्थ्य कार्यालयको अभिलेख अनुसार हालसम्म जिल्लामा २ हजार ५ सय ३० जनाको स्वाव परिक्षण गरिएकोमा ५७ महिलासहित २ सय ४९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
