FLASH NEWS
  • Loading...

काेरला कप भलिवल प्रतियाेगिता सुरु

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २२६ पटक पढिएको
काेरला कप भलिवल प्रतियाेगिता सुरु

म्याग्दी काेराेला यातायात प्रालिकाे अायाेजनामा अाजदेखी बेनीमा म्याग्दी जिल्लाका वडा स्तरिय भलिवल प्रतियाेगिता सुरु भएकाे छ ।प्रतियाेगितामा पुरुष तर्फ २१ टिम र महिला तर्फ १० टिमकाे सहभागिता रहेकाे अायाेजकले जनाएकाे छ ।

 

स‌‍घिय सरचना अनुसार वडा स्तरिय टिम मात्र सहभागी हुन पाउने प्रतियाेगिताकाे पुरुष तर्फ प्रथम हुने टिमले नगद ५५,५५५ र दाेस्राे हुने टिमले ३३,३३३ पुरस्कार प्राप्त गन्रे छन । त्यसैगरि महिला भलिवल तर्फ पहिलाे हुनेले ३३३३३ र दाेस्राे हुनेले २२२२२ रुपैयाँ नगद पुरटस्कार पाउने भएका छन ।

नाफामुलक यातायात व्यवसायीकाे सस्थाले खेलकुद प्रतियाेगिता अायाेजना गरेकाे याे पहिलाे प्रतियाेगिता हाे ।