FLASH NEWS
- Loading...
पत्रकार महाँसघकाे अध्यक्षमा पहिलाे पटक महिला उम्मेदवार
- पुनहिल डट कम
- ३ साल अघि
- १३१ पटक पढिएको

नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशनमा नेकपा अाेली निकट प्रेस चाैतारी र प्रगतिशल–व्यवसायिक –समावेशी समूहको साझा उम्मेदवारका रुपमा बरिष्ठ पत्रकार निर्मला शर्माले अध्यक्षमा उम्दवारी दिएकी छिन ।
नेपाल पत्रकार महासंघले ७० बर्षको इतिहासमा पहिलोपटक महिला नेतृत्व पाउँदैछ । नेपाल पत्रकार महासंघको गौरवशाली इतिहासको अबिछिन्न उत्तराधिकारीका रुपमा व्यवसायिक पत्रकारहरुको अग्रणी संगठनहरु प्रेस चौतारी नेपाल, प्रेस मञ्च नेपाल, जन पत्रकार संगठन नेपाल र मिडिया नेपालका तर्फबाट निम्नानुसार उम्मेदवार रहेका छन् । प्रेस चाैतारीका गणेश पाण्डेले दिएकाे विवरणा अनुसार साे प्यानलबाट
अध्यक्ष: निर्मला शर्मा
वरिष्ठ उपाध्यक्ष: माधव नेपाल
उपाध्यक्ष (महिला) : दाना केसी
उपाध्यक्ष (समावेशी) : अवदेशकुमार झा
महासचिव : बालकृष्ण बस्नेत
सचिव (खुल्ला) : रामकृष्ण ज्ञवाली
सचिव (महिला) : निमा काफ्ले
सचिव (आदिबासी–जनजाति) : शाहीमान राई
सचिव (मधेशी) : श्वेता सिन्हा
सचिव (दलित) : मधु शाही
सचिव (एशोशियट) : रामेश्वर कार्की
कोषाध्यक्ष : कृष्ण गिरी
लेखा समिति संयोजक : द्वारिका काफ्ले रहेका छन ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
