पछिल्लो समय ट्वीटरले फेसबुकको जस्तै फिचरको सर्वे गरिरहेको टेक क्रन्चले बताएको छ।
रिर्पोट अनुसार ट्वीटरले फेसबुकमा जस्तै लाफिङ, लभ, वाउ, लाइक र एङ्ग्रीजस्ता फिचर ल्याउन सर्वे गरिरहेको छ। खासगरी, ट्वीटरले ल्याउन लागेको नयाँ फिचर आफ्ना प्रयोगकर्तालाई मन परेको छ वा छैन भनेर परीक्षण गरिरहेको बताइएको छ।
परीक्षण सफल बने ट्वीट अनडूको अपसनसमेत थपिनेछ।