FLASH NEWS
  • Loading...

आगामी वर्षको बिदाको सूची हेर्नुहाेस अनुसुची सहित

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २२७ पटक पढिएको
Post Thumbnail

गृह मन्त्रालयले आगामी २०७८ बैशाख १ देखि चैत मसान्तसम्मको सरकारी कार्यालय तथा सार्वजनिक निकायको लागि सार्वजनिक, पर्व, सट्टा विदा र कार्यालय समय निर्धारण गरेको छ।

गृहसचिव महेश्वर न्यौपानेले मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुसार आज त्यससम्बन्धी सूचना जारी गरेका हुन्। सोनाम ल्होछारसँगै तमु र ग्याल्पो ल्होसारमा आगामी वर्ष सार्वजनिक बिदा दिने उल्लेख छ।