FLASH NEWS
  • Loading...

नेपाल पत्रकार महासंघको चुनाव चैत २५ मा

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १६८ पटक पढिएको
नेपाल पत्रकार महासंघको चुनाव चैत २५ मा

पत्रकारहरुको छाता संघठन नेपाल पत्रकार महासंघको नयाँ कार्य समिति चयनका लागि चैत २५ मा चुनाव हुने भएको छ। एकै दिन तीनै तहको कार्य समिति चयनका लागि चैत २५ मा मतदान गर्ने निर्णय गरिएको महासंघका सचिव रामप्रसाद दाहालले जनाएका छन्।

काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकले मतदानको मिति तय गरेको दाहालले बताएका छन्।