FLASH NEWS
- Loading...
लायन्स क्लबले बनाइदियो बेनी अस्पतालमा औषधि विक्री कक्ष
- पुनहिल डट कम
- ३ साल अघि
- ५०६ पटक पढिएको

लायन्स क्लव अफ बेनी पिस सिटिले बेनी अस्पतालमा तीन लाख ५१ हजार खर्चेैर अाैषाधी विक्री कक्ष भवन निर्माण गरिदिएको छ ।
अाैषाधी विक्री कक्षकाे विहिवार गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले उद्घाटन गरिन । अस्पतालका सेवाग्राहीहरुलाई सहज रुपमा सुविधा उपलब्ध गराउनका औषधि कक्ष निर्माण गरिदिएको क्लबले जनाएकाे छ ।
उद्घाटन कार्यक्रमा प्रमुख जिल्ला अधिकारी गणेश बहादुर अधिकारी, प्रहरी नायव उपरिक्षक श्यामकुमार राई, संस्थापक अध्यक्ष राजेश शाक्य, बेनी अस्पताल विकास समितिका अध्यक्ष बेलबहादुर कटुवाल, पुर्व अध्यक्ष लोकेश पुनमगर, सचिव सन्दिप खत्री उपस्थित थिए ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
