FLASH NEWS
  • Loading...

बेनीमा म्याग्दी काेरला कप भलिवल हुने

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २३६ पटक पढिएको
बेनीमा म्याग्दी काेरला कप भलिवल हुने

म्याग्दी काेराेला यातायात प्रालिले अागामी चैत ज्१८-२१ गतेसम्म बेनीमा म्याग्दी जिल्लाका वडा स्तरिय भलिवल प्रतियाेगिता अायाेजना गर्ने भएकाे छ ।

प्रालिले विहिवार फेसवुकमा सुचना राखेर प्रतियाेगिताबारे जानकारी गराएकाे छ । प्रतियाेगितामा स‌‍घिय सरचना अनुसार वडा स्तरिय टिम मात्र सहभागी हुन पाउने प्रतियाेगिताकाे पुरुष तर्फ प्रथम हुने टिमले नगद ५५,५५५ र दाेस्राे हुने टिमले ३३,३३३ पुरस्कार प्राप्त गन्रे छन । त्यसैगरि महिला भलिवल तर्फ पहिलाे हुनेले ३३३३३ र दाेस्राे हुनेले २२२२२ रुपैयाँ नगद पुरटस्कार पाउने भएका छन ।

नाफामुलक यातायात व्यवसायीकाे सस्थाले खेलकुद प्रतियाेगिता अायाेजना गरेकाे याे पहिलाे प्रतियाेगिता हाे ।