FLASH NEWS
- Loading...
कोरोना संक्रमणबाट २४ घन्टामा छ हजार दुई सय बढीको मृत्यु
- पुनहिल डट कम
- ३ साल अघि
- ३७१ पटक पढिएको

कोरोना भाइरसको संक्रमणका कारण विश्वमा पछिल्लो २४ घन्टामा छ हजार दुई सय ६२ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सबैभन्दा बडी ब्राजीलका रहेका छन् । ब्राजीलमा एक हजार एक सय १४ जनाको मृत्यु भएको छ भने ३६ हजार एक सय ३६ जना संक्रमित थपिएका छन् ।
यसैगरी संयुक्त राज्य अमेरिकामा सात सय ६१ जनाको मृत्यु भएको छ भने ४३ हजार तीन सय ९२ जना संक्रमित थपिएका छन् ।
यसैगरी रुसमा तीन सय ७९ जना, फ्रान्समा तीन सय ५९ जना, स्पेनमा एक सय जना, इटालीमा तीन सय १८ जना, जर्मनीमा एक सय ६६ जना, अर्जेन्टिनामा दुई सय ४१ जना, मेक्सिकोमा दुई सय ४७ जना, दक्षिण अफ्रिकामा एक सय २५ जना, युक्रेनमा एक सय छ जना, इन्डोनेसियामा दुई सय ८१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। एजेन्सी
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
