- Loading...
पुनहिलका सम्पादक पुरस्कृत
- पुनहिल डट कम
- ३ साल अघि
- ४३२ पटक पढिएको

कृष्ण सेन–मदन स्मृति क्रियाशिल पत्रकारिता पुरस्कार म्याग्दीका अग्रज पत्रकार घनश्याम खड्कालाई प्रदान गरिएको छ ।
प्रेस संगठन नेपालको शुक्रबार बेनीमा भएको जिल्ला भेलाको अवसरमा खड्कालाई रु. सात हजार सहित सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । पुरस्कार साविक माओवादी केन्द्र आवद्ध क्रान्तिकारी पत्रकार संघले स्थापना गरेको कृष्ण सेन मदन स्मति पुरस्कार प्रेस चौतारी र क्रान्तकारी पत्रकार संघको एकिकरणपछि निर्मित प्रेस संगठन म्याग्दीले वितरण गर्दै आएको छ ।
२२ बर्षदेखी म्याग्दीको पत्रकारितामा सकृय पत्रकार खड्का कान्तिपुर दैनिकका उपसम्पादकरही जिल्ला संवाददाता तथा म्याग्दीको अग्रेणी डिजिटल पत्रिका पुनहिल डट कमका प्रकाशक सम्पादक रहेका उनी पत्रकार महासंघ म्याग्दी शाखाका संस्थापक अध्यक्ष पनि हुन ।
तत्कालिन जनयुद्ध पत्रकार कृष्ण सेन इच्छिुक र म्याग्दीका जनयुद्धका शहिद मदन केसीको नाममा स्थापित कृष्ण सेन मदन स्मृति प्रतिष्ठानले बनाएको अक्षय कोषको ब्याजबाट प्रत्येक दुई वर्षमा म्याग्दीमा क्रियाशिल एक जना पत्रकारलाई पुरस्कृत गरिने अध्यक्ष कमल खत्रीले बताए ।
प्रेस संगठन नेपालका सह–इञ्चार्ज (नेकपा माधवप्रचण्ड समुह)ओम शर्मा, गण्डकी प्रदेश इञ्चार्ज हरिनारायण गौतम, प्रदेश सांसद बिनोद केसीले पुरस्कार प्रदान गरेका थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
