FLASH NEWS
  • Loading...

लागुऔषध दुर्व्यसनी तथा साईवर अपराध सम्बन्धी अभिमुखिकरण

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ३१६ पटक पढिएको
लागुऔषध दुर्व्यसनी तथा साईवर अपराध सम्बन्धी अभिमुखिकरण

मालिका गाउपालिका र इलाका प्रहरी कार्यालयको सहकार्यमा मालिका गाउपालिका भित्रका विद्यार्थी एव किसोर किसोरीहरुलाई लागुऔषध दुर्व्यसनी तथा साईवर अपराध न्युनिकरण सम्बन्धी अभिमुखिकरण गरिएको छ ।
उपाध्यक्षसंग कानुनी साक्षरता तथा हिंसा न्युनिकरण सम्बन्धी कार्यक्रम अन्र्तगत गाउपालिका भित्रका मावि तहमाथीका विद्यार्थी तथा महिलाहरुकालागी यस्तो अभिमुखुकरण कार्यक्रम संञ्चालन गरिएको मालिका गापा उपाध्यक्ष खरमाया विटालुले बताईन।