FLASH NEWS
  • Loading...

मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय भेला बेनीमा सुरु

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २३६ पटक पढिएको
Post Thumbnail

नेपाल मगर विद्यार्थी संघको ११ औं राष्ट्रिय विस्तारित भेला बेनीमा सुरु भएको छ । भेलाको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री नरदेवीले पुनले जिल्ला समन्वय समितिकाे सभाहलमा एक कार्यक्रम विच उद्घाटन गरिन।

भेलाको उदघाटन हुनुभन्दा अघि बेनीमा मगर समुदायको कालासंस्कृति,झाँकी,भेषभूषा,सोरठी नृत्य सहित ¥याली निकालेका थिए । भेला भोली शुक्रबार सम्म सञ्चालन हुने छ । भेलामा देशभरबाट दुईसय प्रतिनिधिहरु आएका छन् ।