FLASH NEWS
- Loading...
गलेश्वरमा आँखा शिविरबाट २६६ जना लाभान्वित
- पुनहिल डट कम
- ४ साल अघि
- ४७८ पटक पढिएको

मुक्तीहरि राधाकृष्ण मन्दिर रामाजुन मठ सन्त सेवाश्रमको आयोजना, नेत्र ज्योती संघ म्याग्दीको प्राविधिक र नविन आनन्द योग केन्द्रको व्यवस्थापनको सहयोगामा बेनी नगरपालिका ९ गलेश्वरमा भएको निशुल्क आँखा जाँच शिविरबाट ३६६ जना लाभान्वित भएका छन् ।
फागुन ८ गते शनिवार गलेश्वरधाममा आयोजित एकदिने शविरमा १६ जनाको शल्यक्रिया गर्नुपर्ने बिरामी भेटिएका नेत्र ज्योती संघका प्राविधिक दिनेश बानियाँले जानाकारी दिए । गलेश्वरमा जेष्ठ आश्रममा रहेका बृद्धाबृद्धलाई लक्षित गरेर उक्त शिविर आयोजना गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
