- Loading...
प्रतिनिधी सभा विघटन विरुद्ध काँग्रेस म्याग्दीको विरोध प्रदर्शन
- पुनहिल डट कम
- ४ साल अघि
- ३८२ पटक पढिएको

प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक र प्रतिगमन भएको भन्दै काँग्रेस म्याग्दीले सोमबार बेनीमा प्रदर्शन गरेको छ ।
संगमचोकबाट निस्केको यालीले बजारको न्यूरोड, क्याम्पसचोक, अस्पतालचोक, संगमचोक हुँदै विरेन्द्रचोकमा आएर सभामा परिणत भएको थियो । विरोध प्रदर्शनमा काँग्रेस नेता तथा कार्यकर्ताहरुले ओलीको सरकार विरुद्धमा चर्को नाराबाजी गरेका थिए ।
विरोध सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य इश्वरी न्यौपानेले ओलीको असंवैधानिक कदमका विरुद्धमा काँग्रेस मात्रै नभएर सिंगो देश नै उभिएको र सरकारका तीन वर्ष वेकारमा खेर गएको आरोप लगाए ।
कार्यक्रममा काँग्रेस म्याग्दीका सभापती खमवीर गर्वुजा, पूर्व सभापती डाक्टर भुपेन्द्र बहादुर खड्का, बेलबहादुर पुर्जा, श्रीराम पौडेल, श्रीप्रसाद रोका, नेपाल महिला संघका जिल्ला अध्यक्ष बिमला गौचन र दलित संघका नेता त्रिलोचन विश्वकर्माले सर्वोच्च अदालतले ओलीको प्रतिगामी कदमलाई सच्याउनेमा विश्वास व्यक्त गरे ।

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
