FLASH NEWS
  • Loading...

पाकिस्तानमा गए राति ६.४ रेक्टर स्केलको भूकम्प

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ४५१ पटक पढिएको
पाकिस्तानमा गए राति ६.४ रेक्टर स्केलको भूकम्प

|(210212) -- RAWALPINDI, Feb. 12, 2021 (Xinhua) -- People stand outside their homes after an earthquake in Rawalpindi of Pakistan's Punjab province on Feb. 12, 2021. A strong earthquake hit Pakistan and the tremor was felt in Islamabad late Friday. Local media said the magnitude was registered at 6.4. (Xinhua/Ahmad Kamal)

पाकिस्तानको उत्तरी क्षेत्रमा शुक्रबार राति ६.४ रेक्टर स्केलको भूकम्प आएको छ। उक्त भूकम्पको धक्का भारतका विभिन्न शहरहरूमा पनि महसुस गरिएको थियो।

पाकिस्तान मेटेरोलोजिकल डिपार्टमेन्टले जनाएअनुसार पाकिस्तानको समयअनुसार राति १० बजे गएको उक्त भूकम्पको केन्द्रविन्दु ताजिकिस्तान रहेको थियो। सो भूकम्पको गहिराइ ८० किलोमिटर रहेको थियो।

पाकिस्तानको इस्लामाबाद, लाहोर, पन्जाबलगायत खैबर पाखतुन्ख्वा, मालाकान्ड र हजारा क्षेत्रमा उक्त भूकम्पको धक्का महसुस गरिएको थियो। भारतमा पनि राजधानी नयाँ दिल्ली, चन्डीगढ, हरयाणा, पन्जाब, उत्तराखण्ड र जम्मुलगायतका विभिन्न स्थानमा उक्त धक्का महसुस गरिएको थियो। यस भूकम्पबाट भएको क्षतिको विवरण भने आउन बाँकी रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल