- Loading...
अन्तिम समयमा आएर भुक्तानीका लागि चेक काट्ने प्रबृत्तिको अन्त्य गर्दै सरकार, १५ दिनको समय
- पुनहिल डट कम
- ४ साल अघि
- ५११ पटक पढिएको

अन्तिममा आएर चेक काट्ने प्रबृत्तिको अन्त्य गर्न सरकारले चेकको भुक्तानी अवधि छोट्याएको छ।
असार मसान्तमा आएर एकै पटक चेक काटिने र त्यसको भुक्तानी हुन समय लाग्दा भुक्तानी ब्यवस्था नै प्रभावित हुने गरेको थियो। अबदेखि चेकको भुक्तानी १५ दिनभित्रै लिइसक्नु पर्छ।
माघ १९ गते सरकारले राजपत्रमा एक सुचना प्रकाशित गर्दै सरकारी कोषबाट भुक्तानीको लागि जारी गरिएको चेकको भुक्तानी अवधि १५ दिनको हुने ब्यवस्था गरेको छ। यसअघि एक महिना समय हुन्थ्यो।
राजपत्रको सूचनालाई उल्लेख गर्दै आइतबार नेपाल राष्ट्र बैंकले यस सम्बन्धमा निर्देशन जारी गरेको छ। यसअघि जारी भएको चेकका लागि ३० दिनको समय दिइएको छ। अब नयाँ चेकको भुक्तानी भने १५ दिनभित्र लिइसक्नु पर्छ।
‘अब चेक काट्ने पनि र भुक्तानी लिने पनि सचेत हुनु पर्छ’ बैंकिङ विभागकी कामु कार्यकारी निर्देशक सृजना बास्तोलाले भनिन्, ‘अब १५ दिनभित्र चेक साटिसक्नु पर्छ। नभए भुक्तानी हुँदैन।’

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र
