- Loading...
बेनी खानेपानी संस्थाको अध्यक्षमा माधव रेग्मी
- पुनहिल डट कम
- ४ साल अघि
- १६२ पटक पढिएको

बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको अध्यक्षमा माधवप्रसाद रेग्मी निर्वाचित भएका छन ।
शनिवार सम्पन्न १० औं अधिवेशनबाट उपाध्यक्षमा रमेश गिरी, सचिवमा राजेन्द्र श्रेष्ठ चयन भएका छन । कोषाध्यक्षमा टंक हमाल दोहोरिएका छन । त्यसैगरी सदस्यहरुमा यज्जनलाल शाक्य, शुर्दशन कुमार श्रेष्ठ, पुष्पा थापा, दिलकुमारी पुन र सृजना श्रेष्ठ चयन भएको निर्वतमान अध्यक्ष शुवास श्रेष्ठले जानकारी दिए ।
अधिवेशनमा सचिव रमेश गिरी र कोषाध्यक्ष टंक हमालले प्रस्तुत गरेको बार्षिक तथा आर्थिक प्रतिवेदनहरु पनि पारित गरेको छ । बेनी खानेपानी उपभोक्ता संस्थालले आव ०७६/०७७ मा १ करोड १९ लाख ५३ हजार १ सय ९१ आम्दानी र १ करोड ४६ लाख ३८ हजार ९ सय ७६ खर्च गरेको छ । नगर विकास कोषलाई बार्षिक किस्ता तथा ब्याज वापत २३ लाख तिर्दै आएको छ ।
अधिवेशनमा प्रस्तुत गरिएको प्रतिवेदन अनुसार संस्थाले अझै नगर विकास कोषलाई १ करोड ३८ लाख १ हजार ५ सय ५ रुपैयाँ ऋण तिर्न बाँकस् छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
