FLASH NEWS
- Loading...
बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोग अध्यादेश जारी
- पुनहिल डट कम
- ३ साल अघि
- २७४ पटक पढिएको
सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा शुक्रबार नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारी गरेरेकी हुन्।
सरकारले आयोगको म्याद ६ महिना थप गर्ने गरी सिफारिस गरे अनुसार राष्ट्रपतिले अध्यादेश जारी गरेकी हुन् । दुवै आयोगको म्याद आइतबारबाट सकिँदै थियो ।
प्रतिक्रिया दिनुहोस