- Loading...
ल्याण्डक्रुजर गाडी चढेर हाडताल गर्न गएका प्रचण्ड, कार्यकर्ताले एमसिसिविरुद्ध नारा उराल्नसाथ हिँडे
- पुनहिल डट कम
- ४ साल अघि
- ३४१ पटक पढिएको

नेकपा प्रचण्ड माधव समुहका अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी सहयोग परियोजना एमसिसीबिरुद्ध नारावाजी कार्यकर्ताले थालेपछि रोक्न लगाएर त्यसठाउँबाट लुसक्क हिँडेको भिडियो दृष्य भाईरल भएको छ ।
नेपाल बन्दको अवसरमा आफ्नै अगाडि कार्यकर्ताले एमसिसी चाहिँदैन भन्दै नारावाजी गरेपछि प्रचण्डले हस्तक्षेप गरेर सो नारा लगाउनबाट रोक्ने प्रयास गरेका थिए । कार्यकर्ता नमानेपछि प्रचण्ड आफै भागेका छन । कार्यकर्ताले ‘एमसिसी चाहिँदैन’ भन्दै गर्दा प्रचण्डले हातले संकेत गरेर नारा नलगाउन भनेका थिए । प्रचण्डको निर्देशन लगत्तै एमसिसीविरूद्ध नारा लाग्न छोडेको थियो। यो घटनासँगै प्रचण्डले आफ्नो कुर्सीका लागि एमसिसीबिरुद्ध पार्टीभित्र अभियान चलाएको पुष्टि भएको छ ।
आमहड्तालमा सफल पारौं भन्दै प्रचण्ड ल्याण्डक्रुजर गाडी चढेर पुगेकोमा सामाजिक सञ्जालमा ब्यापक आक्रोश बढेको छ । चर्चित लेखक खगेन्द्र संग्रौला लगायतले सडकमा जनवाद् देखिएका भन्दै व्यङ्ग्य गरेका छन् । माधव नेपालले भने स्कुटर प्रयोग गरेका थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
