FLASH NEWS
- पुलश्रममा रावणका खुट्टा अलपत्र (हेर्नुस भिडियाे) |
- नुनमा झेल : उत्पादनमा हुनुपर्ने आयोडिनको मात्रा भान्सामा, रोगको जोखिम |
- कालीपुल शौचालय सफा गर्ने वृद्ध भन्छन, ‘पेट पाल्नै गार्हाे भो’ |
- पुलह क्षेत्रको अध्यक्षमा पुनः लिला बानियाँ निर्वाचित |
- नेपाल-चीन ३१ नम्बर पिलर रहेकाे ठाउँमा के बन्याे यस्ताे ? |
काँग्रेसका भातृ संगठनहरु संसद बिघटनको बिरोध
- पुनहिल डट कम
- ४ साल अघि
- ३८७ पटक पढिएको

नेपाली काँग्रेसका भातृ संगठनहरुले सोमबार बेनीमा घन्टी बजाएर संसद बिघटनको बिरोध जनाएका छन् ।
बिरोध प्रर्दशनमा सहभागि नेपाल महिला संघका कार्यकर्ताहरुले पुजापाठमा प्रयोग हुने घण्टी बजाएका थिए । असंबैधानिक रुपमा जनमतको अपमान गरेर संसद बिघटन गरेको सरकारले जनताको आवाज नसुनेकाले सांकेतिक रुपमा घण्टी बजाएर बिरोध जनाएको हो ।
बेनी बजार परिक्रमा गरेपछि जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभाका बत्ताहरुले प्रतिनिधिसभा बिघटन संबिधान बिपरित भएकाले सरकारले सो निर्णय सच्चाएर संसद पुनस्थापना गर्नुपर्ने बताए ।
प्रतिक्रिया दिनुहोस