FLASH NEWS
  • Loading...

बेनीमा प्रचण्ड–माधव समूहको विजय उत्सब

  • पुनहिल डट कम
  • ३ साल अघि
  • २७४ पटक पढिएको
बेनीमा प्रचण्ड–माधव समूहको विजय उत्सब

प्रतिनिधिसभा पुनस्र्थापना भएको खुसियालीमा नेकपाको प्रचण्ड–माधव समूहले बेनीमा सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै उत्सब बनाएका छन् ।

ऱ्याली पछि विरेन्द्रचोकमा आयोजित सभालाई सम्बोधन गर्दै नेकपा गण्डकी प्रदेश कमिटिका अध्यक्ष हितराज पाण्डेले संविधानमै नभएको अधिकारलाई प्रयोग गरि ओलीले चालेको कदमलाई सर्वोच्च अदालतले उल्टाइदिएको बताए । कार्याक्रममा म्याग्दीका गोविन्द पौडेल, बालकृष्ण सुवेदी समेतले सम्बोधन गरेका थिए ।