FLASH NEWS
  • Loading...

जेसीजको राष्ट्रिय युवा कार्यक्रम अध्यक्षमा खम थापा मगर चयन

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १५६ पटक पढिएको
जेसीजको राष्ट्रिय युवा कार्यक्रम अध्यक्षमा खम थापा मगर चयन

नेशनल युथ प्रोग्राम चेयरपर्शन (राष्ट्रिय युवा कार्यक्रम अध्यक्ष) मा म्याग्दी जेसीजका बर्ष २०१९ का अध्यक्ष खम थापा मगर चयन भएका छन । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले थापालाई उक्त पदमा मनोनीत गरेका हुन ।

युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा सक्रिय जेसिजले हरेक बर्ष युवाहरुलाई लक्षित गरि विभिन्न कार्यक्रमहरु ल्याउने गरेको छ । यस बर्ष नेपाल जेसिजको राष्ट्रिय उपाध्यक्ष पदमा म्याग्दी जेसिजका निवर्तमान अध्यक्ष सुजन बरुवाल निर्वाचित भएका थिए ।