म्याग्दी जेसिजमा श्रेष्ठ

२७ पुष २०७७, सोमबार १८:२४ मा प्रकाशित (1 हप्ता अघि)
पुनहिल संवाददाता

म्याग्दी जेसिजको २१ औं अभिवेशनबाट वर्ष सन् २०२१ कालागी विरेन्द्र श्रेष्ठ अध्यक्ष्य निर्वाचित भएका छन ।
अधिवेशनबाट कार्याकारी उपाध्यक्षमा सन्दीप खत्री, महासचिव दिनेश विश्वकर्मा, कोषाध्यक्ष कुमार बानियाँ, सहकोषाध्यक्ष सुनिता श्रेष्ठ चयन भएका छन । त्यसैगरी अधिवेशनबाट उपाध्यक्षमा विस्मा श्रेष्ठ, सुमन बानियाँ, डेकमाया केसी र नरेश श्रेष्ठ चयन भएका छन ।

श्रेष्ठले वर्ष सम्पादकमा हरी भण्डारी, कानुनी सल्लाहकारमा पूर्व जिल्ला अध्यक्ष खम थापा र सल्लाहकारमा शैलेश श्रेष्ठलाई चयन गरेको म्याग्दी जेसिजले जनाएका छ ।