FLASH NEWS
 - Loading...
सुनको भाउ ओरालो
 
- पुनहिल डट कम
- ४ साल अघि
- ४७२ पटक पढिएको
 
  साताको दोस्रो दिन सोमबार पनि सुनको भाउ ओरालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँ घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९२ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ७०० रुपैयाँमा झरेको छ।
हिजो आइतबार सुनको भाउ एकैदिन २ हजार ३०० रुपैयाँले घटेको थियो। हिजो प्रतितोला फाइन गोल्ड ९३ हजार रुपैयाँ र तेजाबी गोल्ड ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यो साता दुई दिनमै सुनको भाउ तोलामा ३ हजार १०० रुपैयाँले घटिसकेको छ। आज चाँदीको भाउ पनि तोलामा ४० रुपैयाँले घटेको छ। योसँगै आज चाँदी प्रतितोला १ हजार २३० रुपैयाँ कायम भएको छ।
हिजो आइतबार पनि चाँदीको भाउ तोलामै ६० रुपैयाँ घटेको थियो। हिजो प्रतितोला चाँदी १ हजार २७० रुपैयाँमा कारोबार भएको छ। यो दुई दिनमा चाँदीको भाउ पनि तोलामा १०० रुपैयाँ घटिसकेको छ।
प्रतिक्रिया दिनुहोस

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

 
 


































