FLASH NEWS
- Loading...
भोलि शनिबार पनि बैंक खुला राख्न निर्देशन
- पुनहिल डट कम
- ४ साल अघि
- ३५१ पटक पढिएको

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई भोलि शनिबार बैंक खुला राख्न निर्देशन दिएको छ ।
नेपाल राष्ट्र बैंकले शनिवार राजश्वको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन गर्ने सम्पूर्ण काउन्टर र शाखा खोल्न निर्देशन दिएको हो। त्यस्तै चेक क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउसलाई पनि शनिवार समेत खुला राख्न राष्ट्र बैंकले भनेको छ ।

प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
