FLASH NEWS
  • Loading...

भोलि शनिबार पनि बैंक खुला राख्न निर्देशन

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १७३ पटक पढिएको
भोलि शनिबार पनि बैंक खुला राख्न निर्देशन

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई भोलि शनिबार बैंक खुला राख्न निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैंकले शनिवार राजश्वको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन गर्ने सम्पूर्ण काउन्टर र शाखा खोल्न निर्देशन दिएको हो। त्यस्तै चेक क्लियरिङ गर्ने नेपाल क्लियरिङ हाउसलाई पनि शनिवार समेत खुला राख्न राष्ट्र बैंकले भनेको छ ।