FLASH NEWS
- Loading...
त्रिभुवन विमानस्थलबाट ५० राउन्ड गोली र पेस्तोलसहित एक जना पक्राउ
- पुनहिल डट कम
- ४ साल अघि
- २६३ पटक पढिएको

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा लाग्ने ५० राउन्ड गोलीसहित एक जना पक्राउ परेका छन् ।
झापाको मेचीनगर नगरपालिका २ का बद्रीहाङ राई ९ एमएम पेस्तोलमा लाग्ने ५० राउन्ड गोलीसहित पक्राउ गरिएको महानगरीय विमानस्थल प्रहरी सुरक्षा कार्यालयले जानकारी दिएको छ । राई श्री एयरलाइन्सबाट झापाको भद्रपुर जाँदै थिए ।
सुरक्षा जाँचका क्रममा राईको लगेजमा गोली भेटिएको कार्यालयका एसएसपी राजेशनाथ बास्तोलाले बताए । पक्राउ परेका राईलाई महानगरीय प्रहरी वृत्त गौशालाको जिम्मा लगाइएको उनले बताए । घटनाको थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
