FLASH NEWS
- Loading...
१२ कक्षाको छुटेको परीक्षा पुस १६ देखि
- पुनहिल डट कम
- ४ साल अघि
- २७३ पटक पढिएको

राष्ट्रिय परीक्षा बोर्डले कोभिड १९ सङ्क्रमणका कारण छुटेका विद्यार्थीहरुका लागि १६ पुसदेखि कक्षा १२ को पुनः परीक्षा गर्ने तालिका सार्वजनिक गरेको छ ।
कोरोना सङ्क्रमित भई सम्पूर्ण अथवा केही विषयको परीक्षा दिन छुटेका विद्यार्थीहरुका लागि बोर्डले समय तालिका सार्वजनिक गरेको हो । सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदन्ड र सामाजिक दूरीको पालना गरी सम्बन्धित विद्यालयमा नै परीक्षा हुने जनाइएको छ । परीक्षा आधा घण्टादेखि डेढ घण्टासम्मको मात्रै हुनेछ ।
यसअघि कक्षा १२ को परीक्षा गत ९ देखि १६ मंसिरसम्म संचालन भएको थियो । परीक्षाफलमा ४० प्रतिशत अंकको लिखित, ४० प्रतिशत अङ्कभार कक्षा ११ को परीक्षाको जोडिने छ । त्यस्तै २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्याङ्कनको आधारमा जोडिने छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
