FLASH NEWS
  • Loading...

आफैमाथि किन शंका ?

  • पुनहिल डट कम
  • ४ साल अघि
  • १७५ पटक पढिएको
आफैमाथि किन शंका ?

|Little boys giving balloon heart to his mother with love

मनोचिकित्सकहरुको भनाइ अनुसार आफैंप्रति शंका गर्नु पर्ने धेरै वटा कारणहरु हुन सक्छन् । उदाहरणको लागि हामी कसरी हुर्किएका छौं भन्ने कुरा पनि महत्वपूर्ण हुन सक्छ । कुनै पनि व्यक्तिको व्यक्तित्वमा उनको लालनपालनको तरिकाले पनि निकै प्रभाव पार्न सक्ने मनोविदहरुको भनाइ छ । एक मनोविदको भनाइ छ । ‘यदि तपाईंको आमा–बुवाले सधैं तपाईंको आलोचना गरिरहन्थे र तपाईंलाई कुनै पनि जिम्मेवारी दिएका थिएनन भने आजको मितिसम्म पनि तपाईंलाई आफ्नै योग्यताप्रति भरोसा नहुन सक्छ ।’

धेरै व्यक्तिहरु आफ्नो निर्णयमा बारम्बार पुनर्विचार गर्छन् । यसको प्रमुख कारण यस्ता व्यक्तिको मस्तिष्कमा सेरोटोनिनको स्तर कम हुन्छ । औषधि र साइकोथेरापी माध्यमबाट यस्तो समस्याको समाधान गर्न सकिन्छ ।

जीवनमा आफूलाई परेको गहिरो चोट (मानसिक) का कारणले पनि मानिसले आफुलाई नै शंका गर्ने र आत्मविश्वासमा कमी हुने कारण बन्न पुग्छ । त्यो बेला उसले कुनै पनि निर्णय लिए पनि त्यसले पुनः चोट दिने हो कि भन्ने शंका उत्पन्न हुन्छ । जस्तै कुनै व्यक्तिले परिवारको अनुमती बिना विवाह गर्नु, आफुले रोजेको व्यक्तिलाई राम्रोसँग चिन्न नसक्नु र केहि समयपछि आफ्नो निर्णय गलत भएर छोटो समयमा नै सम्बन्ध विच्छेद हुनु यसका उदाहरणहरु हुन् । घरपरिवारले यो कुरालाई लिएर पटक-पटक वचन लगाउनु जस्ता कुराले पनि कतिपय व्यक्तिहरु मान्छे कस्तो छ भनेर चिन्न असमर्थ हुन्छन् ।

हरेक कुरा गरेपछि त्यसमा पुनः विचार गर्नु सामान्य कुरा होइन । तपाईंले त्यसको समना गरेर स्वयंलाई सक्षम बनाउन आवश्यक छ । जसले तपाईलाई राम्रो सम्बन्ध बनाउने मौका प्राप्त हुन्छ । आफुलाई श्रेय दिन सिक्नुहोस्, स्वयंमा विश्वास राख्नुहोस् । आफुले गरेको राम्रो निर्णयमा स्वयंलाई श्रेय दिनुहोस् । प्रोत्साहित गर्ने व्यक्तिको बीचमा रहनुहोस्, यदि तपाईंको साथी अथवा शुभचिन्तकले तपाईको बारेमा कुनै राम्रो कुरा भन्छन भने उनीहरुको कुरामा विश्वास गर्नुहोस् । सकारात्मक कुराहरु सुनेर त्यसमा भरोसा गरेर तपाई आफु भित्रको संदेहलाई हटाउन सक्न हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल