FLASH NEWS
- Loading...
नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्षमा सुजन बरुवाल बिजयी
- पुनहिल डट कम
- ४ साल अघि
- २५१ पटक पढिएको

नेपाल जेसीज २०२१ का लागि राष्ट्रिय उपाध्यक्षमा म्याग्दीका सुजन बरुवाल बिजयी हुनुभएकाे छ ।
महाँधिवेशनबाट राष्ट्रिय अध्यक्षमा जेसि अरुणेश्वर खनाल निर्वाचित भएका छन । रूपन्देहीकाे भलबारीमा सम्पन्न नेपाल जेसिजकाे ४७अाै माहाधिबेशनबाट राष्ट्रिय उपाध्यक्षमा बरूवाल ७१८ मत सहित बिजयी भएका हुन ।
महाधिवेशनमा एकजना अध्यक्ष, चारजना कार्यकारिणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष गरी १७ पदमा एक वर्षे कार्यकालका लगि निर्वाचन भएको थियो । २०१४ मा म्याग्दीको सदस्य भै जेसिज प्रवेश गरेका २०१७ मा उपाध्यक्ष , २०१८ मा कोषअध्यक्ष ,२०१९ मा कार्यकारिणी उपाध्यक्ष हुँदै २०२० मा शाखा अध्यक्षको जिमेवारी संहाल्दै आएका बरूवाल जेसिजका थुप्रै अवार्ड प्राप्त गरेका छन ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
