- Loading...
मल्लाजको समाजकल्याण आधारभुत विद्यालयमा विधुतिय हाँजिर
- पुनहिल डट कम
- ४ साल अघि
- ३८५ पटक पढिएको

पर्वतको जलजला गाउँपालिका, २ मल्लाजस्थित समाजकल्याण आधारभुत विद्यालयमा एक दाताको सहयोगमा विधुतिय हाँजिर मेशिन जडान गरिएको छ ।
जलजला गापा, ७ धाईरिङ्गका युवा नेता राजु आचार्यले विद्यालयलाई विधुतिय हाँजिर मेशिन हस्तान्त्रण गरेको प्रध्यानध्यापक डम्बर जिसीले बताए । ३० वर्ष शिक्षण सेवागरी सेवानिवृत्त भएका स्थानीय शिक्षक ओमबहादुर जिसीको विदाई एवं सम्मान कार्यक्रमको अवसरमा आयोजित कार्यक्रममा आचार्यलेउक्त सहयोग हस्तान्त्रण गरेका हुन ।,
त्यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका, २ भुरुङ घर भै हाल युकेमा कार्यरत धनकुमारी थापा तिलिजाले अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा (ट्रयाकसुट) सहयोग गरेकी थिईन । ५ कक्षासम्म संञ्चालित विद्यालयमा ९१ जना विद्यार्थी अध्ययनरत छन ।
कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष यामबहादुर (रामकृष्ण) मल्लले सेवानिवृत्त जिसीलाई दोसल्ला र अविर, मालाले सम्मान गरेका थिए । सहयोग हस्तान्त्रण, विदाई एवं सम्मान कार्यक्रममा जलजला गापाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा समेतले शुभकामना एवं विदाई मन्तब्यमा शिक्षक जिसीले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरेको स्थानीय सनिता कार्कीले बताई ।
तस्वीर सौजन्य : सनिता कार्की, मल्लाज

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
