FLASH NEWS
  • Loading...

खस भाषाको हास्य टेलिशृङ्खला ‘हरामी’ पहिलो भाग सार्वजनिक

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ११४ पटक पढिएको
Post Thumbnail

खस भाषाको हास्य टेलिशृङ्खला ‘हरामी’ पहिलो भाग सार्वजनिक भएको छ । के छ खबर युटुब च्यानलबाट ‘हरामी’ सार्वजनिक भएको हो ।

नारायण दत्त उपाध्यायको निर्देशन, योगेन्द्र कार्कीको छायाँकन तथा सम्पादन रहेको ‘हरामी’ मा नारायण दत्त उपाध्या, कीर्तिबहादुर सिंह, मिना जिसी, अनुजा सिंह, नन्द कृष्ण पाण्डे, लगायतका कलाकारको अभियन रहेको छ ।

उक्त खस भाषाको पहिलो हास्य टेलिशृङ्खला ‘हरामी’ मा समाजको सत्यतथ्य र वास्तविकतालाई चिरोफारो गर्दै विद्यामान समस्याहरुको समधान गर्ने उद्देश्य अनुसार ब्याङ्गात्मक शैलीमा जनचेतनामुलक सन्देश फैलाउने यस ‘हरामी’ सिरियलले भूमिका निर्वाह गरेको पाइन्छ ।

खस भाषाको हास्य टेलिशृङ्खला ‘हरामी’ मा दर्शकलाई भरपूर्ण मनोरञ्जन प्रदान गर्ने कोशिष गरिएको र सबैले मन पराउनेमा आफूहरु आशावादी रहेको निर्माण पक्षले बताए ।