FLASH NEWS
  • Loading...

कोरोना कहरविच कुविर श्रेष्ठ चुनावी दौडाहमा

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १७७ पटक पढिएको
कोरोना कहरविच कुविर श्रेष्ठ चुनावी दौडाहमा

कोरोना कहरका विच म्याग्दी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुविर श्रेष्ठ चुनावी अभियनामा देश दौडाहमा निक्लेका छन ।
कोरोना महामारीको उच्च जोखिमका विच आगामी मंसिर ११–१३ गते आयोजना हुने उद्योग वाणिज्य महासघको केन्द्रीय महाधिवेशन खुल्ला तर्फबाट केन्द्रीय सदस्य पदका उम्मेदवार श्रेष्ठ टोली सहित चुनावी प्रचार अभियान लिएर देश दौडाहामा निक्लेका हुन ।
साविक धौलागिरीका मुस्ताङ, पर्वत, बाग्लुङसमेतको प्रतिवद्धतासहित चुनावी मैदानमा उत्रेका श्रेष्ठ महाँसंघको निर्वाचनमा चन्द्र ढकालको प्यानलबाट उम्मेदवार बनेका हुन ।