FLASH NEWS
  • Loading...

वालगृहका वालबालिकालाई जोडोमा ओढ्ने ब्लान्केट सहयोग

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १९८ पटक पढिएको
वालगृहका वालबालिकालाई जोडोमा ओढ्ने ब्लान्केट सहयोग

म्याग्दीबाट अष्ट्रेलिया गै कर्मथलो बनाएका चेलीहरुको संस्था ‘वी केयर एण्ड लभ’ ले बेनीमा संञ्चालित वालगृहमा रहेका अनाथ वालवालिकालाई जाडोमा ओढ्न न्यानो ब्लान्केट सहयोग गरेका छन ।

नेपाल वाल संगठनद्धारा संञ्चालित वाल गृहमा आश्रित १३ जना बालबालिकाहरुलाई एक/एक थानका दरले ब्लाङ्केट हस्तान्तरण गरिएको हो । बोतलको पुनः प्रसोधन गरी विक्रीबाट संकलन भएको आर्थिकबाट पहिलो समाजिक कार्यको शुभारम्भ गरिएको संस्थाले जनाएको छ ।

नेपाल वाल संगठनमा हालै नेपाल सरकारले नयाँ नेतृत्व मनोनयन गरेको छ । संगठनको म्याग्दी अध्यक्षमा समाजसेवी राजेश शाक्य चयन भएका हुन ।