FLASH NEWS
- Loading...
आगलागीबाट जाजरकोटमा पाँच घर जले
- पुनहिल डट कम
- ४ साल अघि
- १४० पटक पढिएको

जिल्लाको नलगाड नगरपालिका – ८ चौरिल्लामा आगलागी हुँदा पाँच घर जलेर नष्ट भएका छन्।
स्थानीय नेत्रबहादुर चदाराको घरबाट सुरु भएको आगोले छिमेकी दत्ते चदारा, सर्के चदारा, दलजीत चदारा र पर्से परियारको घर पूर्णरूपमा जलेका हुन्। घरमा रहेका अन्न, लत्ताकपडा र भाँडाकुडा सबै जलेको स्थानीय निरज केसीले जानकारी दिए।
आगलागी के कति कारणबाट कसरी भयो भन्ने कुरा अझै खुलिनसकेको उनको भनाइ छ। source-thahakhabar
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
