FLASH NEWS
- Loading...
बच्चाले बन्दुक समातेको तस्वीर फेसबुकमा अपडेट गर्दा …
- पुनहिल डट कम
- ४ साल अघि
- २६७ पटक पढिएको

ईलाका पहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाश सिँह भण्डारी नेतृत्वको प्रहरी टोलीले गए राति बन्दुक सहित तमानखोला गाउँपालिकाबाट ११ जनालाई प्रकाउ गरेको छ । घर तथा आसपासका क्षेत्रमा लुकाई राखेको ११ नाल बन्दुक सहित तमानखोला गाउँपालिका वडा नं. १ र २ बोङखानी क्षेत्रबाट उनिहरुलाई रातको समयमा प्रकाउ गरिएको बाग्लुङ प्रहरीले जनाएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा एकजना बच्चाले बन्दुक सहितको फोटो पोस्ट गरेसँगै अनुसन्धानमा उत्रिएको प्रहरी टोलीले ११ जनाबाट ११ नाल बन्दुक सहित उनिहरुलाई प्रकाउ गर्नै सफल भएको हो । विना इजाजत राखिएका बन्दुक सहित उनिहरुलाई प्रकाउ गरी इलाका प्रहरी कार्यालय बुर्तिबाङमा ल्याइएको र भोलि बिहान बागलुङ सदरमुकाम पठाईने ईलाका प्रहरी जनाएको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
