- Loading...
सनी लियोनीपछि बिग बोसमा अर्की एडल्ट स्टार ‘सपना भाभी’को प्रवेश
- पुनहिल डट कम
- ४ साल अघि
- २९५ पटक पढिएको

टेलिभिजनको सबैभन्दा विवादित शो बिग बोस यो सिजनमा पनि सुरु हुनासाथ विवादमा आएको छ । शोमा केही पुराना प्रतियोगीहरु आएका छन् । अब केही अन्य प्रतियोगी वाइल्ड कार्ड इन्ट्रीमार्फत आउनेछन् ।
सपना भाभीको नामबाट चर्चित वयस्क फिल्मस्टार सपना सप्पु पनि बिगबोसमा वाइल्ड कार्डमार्फत आउने भएकी छिन् । यसअघि पनि पूर्व पोर्नस्टार सनी लियोनीलाई ल्याएपछि यो शो विवादमा परेको थियो ।
सपना सप्पुले १९९८ मा फिल्म गुण्डाबाट बलिउड डेब्यू गरेकी थिइन् । यो फिल्ममा उनीसँग मुख्य भूमिकामा मिथुन चक्रवर्ती थिए । बलिउडका अलावा सपनाले भोजपुरी र गुजराती फिल्ममा पनि काम गरेकी छिन् ।
२०१३ मा बिहे भएपछि उनले अभिनय पूर्ण रुपमा छाडेकी थिइन् र गुजरात गएर बस्न थालेकी थिइन् । वैवाहिक जीवनमा समझदारी नभएपछि उनी पतिसँग छुट्टिएकी छिन् । उनका ५ वर्षका छोरा टाइगर छन् जसको संरक्षकत्व कसले लिने भन्ने विषयमा सपना र उनका पतिबीच मुद्दा चलिरहेको छ ।
पतिसँग छुट्टिएपछि उनी फेरि गुजरातबाट मुम्बइ आइन् । मुम्बइ आएर उनले केही सेमी पोर्न वेब सिरिजमा अभिनय गरेकी छिन् । २ सय भन्दा धेरै हिन्दी, भोजपुरी र गुजराती फिल्ममा काम गरेकी सपनाले बोल्ड भूमिकाका कारण पहिचान पाइन् ।
कैयौं बी ग्रेड फिल्ममा काम गरेपछि पछिल्लो पटक उनले वेब सो आपकी सपना भाभीमा काम गरेकी छिन् । सपना भाभी नामबाट चर्चा पाएकी यी अभिनेत्रीको खास नाम जरिना शेख हो । source- agencys

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
