- Loading...
कोभिड-१९ महामारीबारे उपयोगी ड्यास बोर्डहरु
- पुनहिल डट कम
- ४ साल अघि
- १३५ पटक पढिएको

कोभिड-१९ महामारीबारे उपयोगी ड्यास बोर्डहरु
कोभिड-१९ बारे ताजा, अद्यावधिक तथ्यांक र सूचनाका मुख्य ड्यासबोर्ड व पोर्टल
आधिकारिक
– कोभिड-१९ ड्यासबोर्ड (स्वास्थ्य तथा जनसंख्या मन्त्रालय) । गूगल प्ले वा एप्पल स्टोरबाट मोबाइल एप (“हाम्रो स्वास्थ्य”) पनि डाउनलोड गर्न सक्नु हुन्छ ।
– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको ट्विटर एकाउन्ट: @mohpnep
– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको फेसबुक पेज
– कोभिड-१९ परीक्षण अवस्था (राष्ट्रिय जन स्वास्थ्य प्रयोगशाला)
– कोरोनाभाइरस महामारी बारे अपडेट र रिसोर्स सामाग्रीहरु (गृह मन्त्रालय)
– नेपाल कोभिड-१९ ड्यासबोर्ड (राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट):
अन्य
– कोभिडनेपाल (प्रशन्न जङ्ग राणा, रबिन भण्डारी र जगतज्योति तुलाधरद्वारा मोडरेट र व्यवस्थापन गरिएको ओपनसोर्स प्लेटफर्म)
– कोभिड-१९ नेपाल अपडेट (नेपाल इन डेटा)
– नेपाल कोरोनाभाइरस इन्फोर्मेसन (आस्क भुन्टे र हाम्रो लाइफबैंकद्वारा संचालित ड्यासबोर्ड) । ट्विटर एकाउन्ट: @NepalCorona । आस्क भुन्टे फेसबुक पेज
– नेपाल कोभिड-१९ सर्भेलान्स सिस्टम र सेल्फ अस्सेसमेन्ट एप (NREN, Insol, iClick, PHECT-Nepal, NADEM, IDS, and ICT4D बाट): डाउनलोड – NREN वेभसाइट लिंक । गूगल ड्राइभ लिंक
– नेपालको अवस्था (ताजा अपडेट, विश्व स्वास्थ्य सङ्गठन नेपालद्वारा)
थप नेपाल केन्द्रित
– नेपाल कोभिड-१९ ड्यास बोर्ड (आर्कजिस)
– कोभिड-१९ अलर्ट नेपाल (गूगलबाट)
– कोरोनाभाइरस न्युज मनिटर (नेपाल), डेटा एनालिटिक्स रेभनप्याकबाट
विश्व
– कोभिड-१९ म्याप – जन हप्किन्स कोरोनभाइरस रिसोर्स सेन्टर
– कोभिड-१९ अवस्थाबारे विश्व स्वास्थ्य सङ्गठनको ड्यासबोर्ड
– थप ड्यास बोर्ड र स्रोतहरु
अरु केहि
– कोरोना भाइरस महामारी (आवर वर्ल्ड इन डेटा)
– महामारीहरुको इतिहास चित्रांकन (भिजुअल क्यापिटालिस्ट)
– कोरोनाभाइरस डिकोड (एससीएमपी)

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
