FLASH NEWS
  • Loading...

मलेशियामा मृत भेटिएका फगामीको हत्या कि आत्महत्या

  • पुनहिल डट कम
  • ३ साल अघि
  • १०२ पटक पढिएको
मलेशियामा मृत भेटिएका फगामीको हत्या कि आत्महत्या

रोजगारीको शिलसिलामा मलेशिया पुगेका मालिका गाउँपालिका, ५ मगरदाङका आजिमप्रसाद फगामी (४०)को कोठामा झुण्डीएको अवस्थामा शव फेला परेको छ ।
मोना कता।का उपाध्यक्ष नगेन्द्र फगामीले बताएअनुसार फगामीको शव भुईमा खुट्टा लत्रिएको अवस्थामा झुण्डिएको फेला परेको थियो । शवको प्रकृति हेर्दा आत्महत्या नभै हत्या गरेको देखिएकोले छानविनकोलागी पहल गरिदिन आफन्तले त्यहाँ स्थित नेपाली दुतावासलाई आग्रह गरेका छन ।