FLASH NEWS
  • Loading...

दवावपछि पार्टीका भेला, वैठक र प्रशिक्षण कार्यक्रम स्थगित

  • पुनहिल डट कम
  • ४ साल अघि
  • ७९ पटक पढिएको
Post Thumbnail

कोरोना संक्रमण समुदायमा फैलिएको अवस्थामा गाउँगाउँमा सञ्चचालन गरिरहेको भेला, वैठकले थप जोखिम बढाएको भन्दै चर्को दवाव परेपछि सत्तारुढ नेकपा र प्रतिपक्ष काँग्रेसले जिल्लाका सवै कार्यक्रम स्थगित गरेका छन ।

नेकपा अध्यक्ष गोविन्द पौडेल र काँग्रेस सभापति खमवीर गर्वुजाले छुट्टाछुट्टै प्रेस विज्ञप्ती प्रकाशित गरी ‘स्वास्थ्य मापदण्ड’ अपनाएर गरिएर गर्दै आएका वैठक तथा भेलाहरु स्थगित गरिएको जनाएका छन । दुवै पार्टी महाँधिवशनको तयारी क्रममा स्थानीय संगठन पुर्नगठन, भेला वैठक, लेवि संकलन र सदस्यता वितरण जस्ता कार्यक्रम संञ्चालन गर्दै आएका थिए ।