FLASH NEWS
- Loading...
बानियाँको ‘महारानीलाई’ मदन पुरस्कार
- पुनहिल डट कम
- ४ साल अघि
- १४० पटक पढिएको

म्याग्दीका पूर्व सांसद तथा लेखक चन्द्रप्रकाश बानियाँद्धारा लिखित ‘महारानी’ (उपन्यास) ले मदन पुरस्कार २०७६ प्राप्त गरेको छ । आइतबार वसेको मदन पुरस्कार गुठी समितिको वैठकले बानियाँद्धारा लिखित पुस्तक महारानीलाई मदनपुरस्कार प्रदान गर्ने निर्णय गरेको गुठीद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
पुरस्कार छनौंटका लागि गुठीमा प्राप्त भएका एकसय ५१ पुस्तकहरु मध्येबाट सात पुस्तकहरु क्रमशः जोकरको बन्दुक(विमल निभा),धर्सैधर्साको चक्रब्यूह(तिर्थयात्रा) परित्यक्ता (भुवन ढुङ्गना) महारसनिघण्टु, योगी धर्ममहारस(चन्द्रप्रकाश बानियाँ),मोहपथ(ललित विष्ट) र यात्रामा (शारादा शर्मा) मदन पुरस्कार सूचि २०७६ का रुपमा छनौंट भएका थिए ।
सात पुस्तकहरु मध्यबाट बानियाँको महारानी मदन पुरस्कार २०७६ प्रदान गर्ने निर्णय भएको गुठीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
